३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

१८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्दै स्नो रिभर्स, बोर्डबाट पायो अनुमति

१८ माघ, काठमाडाैं । स्नो रिभर्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले माघ १८ गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न अनुमति पाएको हाे।

याेसँगै अब कम्पनीले १८ करोड ७५ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका १८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।

प्रकाशित मिति : February 1, 2026 at 5:48 pm