महेश बर्तौला शानदार जित्छन्ः गोकुल बाँस्कोटा
१८ माघ, काठमाडौँ । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले मकवानपुर–२ मा नेकपा (एमाले) का उम्मेदवार महेश बर्तौलाको शानदार जित हुने बताउनुभएकाे छ ।
आइतबार बाँस्कोटाले फेसबुकमा लेख्नुभएकाे छ, ‘शुभ बिहान ! थाहानगर जाँदा हामी । नेताको नजरमा एक जनपरित्यक्त पात्रको बयान–अग्लो ठाउँबाट परको हिमाल आफू भन्दा होचो र धुर्मैलो देखियो । अझ तलको थानकोट चन्द्रमाको क्रेटर । र, मानिस नि ? ए, ती त केवल कमिला जस्ता । राजनीति र प्रकृतिको दृष्टिभ्रमको मज्जाको समिश्रण भनौँ न यसलाई । तर महेश सानदार जित्छन् ।’
प्रकाशित मिति : १८ माघ २०८२, आईतवार ११:३७







