२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

सिराहामा गोली हानी एक जनाको हत्या

१६ माघ, काठमाडौं । सिराहामा गोली हानेर एक जनाको हत्या गरिएको छ। शुक्रबार दिउँसो सिराहा नगरपालिका-१ का ४१ वर्षीय प्रेमनाथ यादवमाथि अज्ञात व्यक्तिले गोली हानेर हत्या गरिएको हो ।

प्रकाशित मिति : 17:18