१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

कालिका लघुवित्तको सीईओमा फणिन्द्र पाण्डे नियुक्त

१६ माघ, काठमाडाैं। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा फणिन्द्र पाण्डे नियुक्त हुनुभएकाे छ । माघ १५ गते बसेको कम्पनीकाे सञ्चालक समितिको २६६ औँ  बैठकको निर्णयानुसार पाण्डे वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुनुभएकाे हाे ।

उहाँ २०८२ माघ १८ गते देखि लागू हुने गरी ४ वर्षको लागि सीईओ नियुक्त हुनुभएकाे हाे ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार १५:२३