सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
१५ माघ, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा देशको समसामयिक परिपिस्थी, निर्वाचनको तयारीलगायतको विषयमा छलफल हुने जनाइएकाे छ।
प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १६:१४







