माधव नेपाल अस्पताल भर्ना
१५ माघ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएकाे छ । रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएकाे थियाे । त्यहाँबाट उहाँलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर भर्ना गरिएको हो ।
प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १२:४०







