१५ माघ २०८२, बिहीबार | Thu Jan 29 2026

होटल उडल्याण्डमा लागेको आगो नियन्त्रणमा

१५ माघ, काठमाडौं । काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा लागेकाे आगो नियन्त्रणमा आएको दरबारमार्गस्थित होटेल उडल्यान्डको माथिल्लो तलामा रहेका ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा बिहान आगो लागेको थियो ।

आगो अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगलागीको कारण भने अझै खुलिसकेको छैन ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार ११:३८