२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

१५ माघ, काठमाडौँ । काठमाडौँको दरबार मार्गमा रहेको होटल उडल्याण्डमा आगलागी भएको छ । बिहिबार बिहान करिब १० बजे होटलमा होटलमा आगलागी भएको हो।

अहिले भर्खरै दमकल होटलमा पुगेर आगो निभाउने काम भइरहेको छ । आगो के कारणले लागेको भनेर विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १०:४४