१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

विप्लव नेतृत्वको नेकपा (माओवादी)मा विद्रोह, चिरञ्जीवी ढकालसहित नेकपामा समाहित

१४ माघ, काठमाडाैँ । विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट विद्रोह गरी चिरञ्जीवी ढकाललगायत विभिन्न तहका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा हुनुभएको छ । बुधबार पेरिसडाँडामा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विद्रोहमा सामेल नेताहरूलाइ नेकपामा स्वाग गर्नुभएको छ ।

यस्तो छ सहमति पत्र

प्रकाशित मिति : January 28, 2026 at 1:07 pm