२० फाल्गुन २०८२, बुधबार | Thu Mar 5 2026

१३ माघ, काठमाडौं ।  युवराज सफल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार १७:३४