२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

सन्तोष परियारले गरे विवाह

११ माघ, काठमाडाैं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले विवाह गर्नुभएकाे छ । परियारले कास्की जिल्ला अदालतमा पोखरा महानगरपालिका-१७ की सर्मिला मित्रकोटीसँग कानुनी विवाह गर्नुभएकाे हाे ।

प्रकाशित मिति : 16:11