२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

प्रि ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से

११ माघ, काठमाडाैं । साताको पहिलो कारोबारकाे दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से १.६६ अंकले बढेर २७१६.२७ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा ७१ स्टकको १८० पटकको कारोबारमा २३ करोड ९८ लाख ८७ हजार १६१ रुपैयाँ ८० पैसाबराबरको ४ लाख ३० हजार ६३ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 11:02