११ माघ २०८२, आईतवार | Sun Jan 25 2026

हिमालयन पावर पार्टनरको कामु सीईओमा मुन्ना शाक्य नियुक्त

११ माघ, काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा मुन्ना शाक्य नियुक्त हुनुभएकाे छ । माघ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि शाक्यलाई सीईओ नियुक्त गरेको हो ।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १०:४३