२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

कर्मचारी सञ्चय कोषले माग्यो ३६ जना कर्मचारी

९ माघ, काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कोषले आज सूचना जारी गर्दै आठौँ तहको प्रवन्धकदेखि चौथो तहको सहायकसम्म गरेर ३६ जना कर्मचारी माग गरेको हो।

योग्यता पुगेका इच्चुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : 12:15