१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

स्वस्तिक लघुवित्तको लक इन अवधि फागुनमा समाप्त हुने

९ माघ, काठमाडाैं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि आगामी फागुनमा समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीकाे ११ हजार ५५० कित्ता सेयरको लक इन अवधि फागुन ११ गते समाप्त हुन लागेको हो ।

कम्पनीले सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरेकाे सेयर सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो ।

प्रकाशित मिति : January 23, 2026 at 11:10 am