२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

यो वर्षको एसईई चैत १९ गतेबाट

७ माघ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको समयतालिका सार्वजनिक गरेको छ । २०८२ सालको एसईई परीक्षा चैत १९ गतेबाट २९ गतेसम्म हुने बोर्डले जनाएकाे छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार १८:४१