माधव नेपालको उम्मेदवारीविरुद्ध उजुरी
७ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधव कुमार नेपालको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । नेपालले प्रतिनिधिसभा सदस्यका लागि रौतहट-१ मा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्नुभएकाे थियाे ।
नेपालको उम्मेदवारीविरुद्ध बुधबार उजुरी परेको हो ।
प्रकाशित मिति : ७ माघ २०८२, बुधबार १८:०९






