७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

प्रि ओपन सेसनमा साढे २ अंकले बढ्यो नेप्से

७ माघ, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेको छ। यस दिन सो सेसनमा नेप्से २.६१ अंकले बढेर २७१७.४३ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ७५ स्टकको २०६ पटकको कारोबारमा १७ करोड ८२ लाख २७ हजार ३९० रुपैयाँ ५० पैसाबराबरको २ लाख ७ हजार ८९२ कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार ११:०१