रुकुम पश्चिममा जनार्दन शर्माले गरे उम्मेदवारी दर्ता
६ माघ, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गर्नुभएको छ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १६:३७









