शंकर पोखरेलले दाङ-२ बाट गरे मनोनयन दर्ता
६ पुस, काठमाडाैं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले दाङ निर्वाचन क्षेत्र नं २ मा मनोनयन दर्ता गराउनुभएकाे छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उहाँले घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १५:२८









