एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले गराए उम्मेदवारी दर्ता
६ माघ, काठमाडाैं । नेकपा (एमाले)का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । गुरुङले लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित मुख्य निर्वाचन अधिकृत कार्यालमा आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १४:१४










