६ माघ २०८२, मंगलवार | Tue Jan 20 2026

एमालेका उम्मेदवार रोकायले गरे मनोनयन दर्ता

६ माघ, डोल्पा । नेकपा एमालेका लंकबहादुर रोकायले मनोनयन दर्ता गराउनुभएको छ । उहाँले निर्वाचन अधिकृतको कार्यालय पुगेर डोल्पा क्षेत्र नम्बर-१ बाट मनोनयन दर्ता गराउनुभएको हो ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १२:२३