१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

कमल थापाले गराए उम्मेदवारी दर्ता

६ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

थापाले बिहान निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

प्रकाशित मिति : January 20, 2026 at 11:58 am