६ माघ २०८२, मंगलवार | Tue Jan 20 2026

मुक्तिनाथ कृषि कम्पनीको निमित्त सीईओमा तिमल्सिना नियुक्त

६ माघ, काठमाडौं। मुक्तिनाथ कृषि कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामशरण तिमल्सिना नियुक्त हुनुभएकाे छ ।  माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तिमल्सिनालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हाे  ।

यस्तै बैठकले कार्यकारी प्रमुख(प्रबन्ध सञ्चालक) भरतराज ढकालको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १०:४६