गुल्मी-१ मा कांग्रेसबाट चन्द्र भण्डारी उम्मेदवार
५ माघ, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। चन्द्र भण्डारी गुल्मी क्षेत्र नम्बर १ बाट पुनः प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएको छ ।
२०७९ को निर्वाचनमा उक्त क्षेत्रबाट भण्डारीले एमाले नेता प्रदीप ज्ञवालीलाई पराजित गर्नुभएको । कांग्रेस संसदीय बोर्डले भण्डारीलाई गुल्मीबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।
प्रकाशित मिति : ५ माघ २०८२, सोमबार १८:३७









