४ माघ २०८२, आईतवार | Sun Jan 18 2026

प्रधानमन्त्रीको उम्मेदवार बालेनले छाडे काठमाडाैँ महानगरपालिका

४ माघ, कमठमाडाैँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिनुभएकाे छ ।

मेयर शाहले आज दिउँसो पदबाट राजीनामा दिनुभएकाे हाे। मेयर शाहले आजदेखि लागू हुने गरी राजीनामा दिनुभएकाे हाे । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुने तयारीमा रहनुभएका शाहले राजिनामा दिनुभएकाे हाे ।

बालेन आजै रास्वपा केन्द्रीय कार्यालय जाने कार्यक्रम छ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १५:३६