१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

राष्ट्रियसभाका तीन जना सदस्यको छुट्टाछुट्टै राजीनमा

४ माघ, काठमाडाैँ । राष्ट्रियसभाका तीन जना सदस्यले राजिनमा दिनुभएको छ । बामदेव गाैतम, नारायणकाजी श्रेष्ठ र भागवती न्याैपानेले राष्ट्रियसभाबाट राजिनामा दिनुभएको हो। उहाँहरूको राजिनमा अध्यक्ष नारायण दाहालले स्वीकृत गर्नुभएको छ ।

प्रकाशित मिति : January 18, 2026 at 12:55 pm