दैलेख २ मा कार्यकर्ताको मतमा पहिलो भएका विष्णु रिजाल केपी ओलीको मूल्यांकनमा फेल

४ माघ, काठमाडौँ । नेकपा एमालेले दैलेख २ को कमिटीले मतदान नै गरेर गरेको सिफारिसमा ‘कु’ गरेको छ । आकांक्षीहरू चार जना भएपछि मतदान नै गरेर मतभारको आधारमा क्षेत्रीय कमिटीले सिफारिस गरेको भए पनि एमालेले त्यसलाई उल्ट्याएको छ । दैलेख २ मा कार्यकर्ताको मतमा पहिलो भएका विष्णु रिजाल केपी ओलीको मूल्यांकनमा भने फेल भएका छन … Continue reading दैलेख २ मा कार्यकर्ताको मतमा पहिलो भएका विष्णु रिजाल केपी ओलीको मूल्यांकनमा फेल