१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

२ माघ, काठमाडौँ । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिनुभएकाे छ । पाण्डेले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समक्ष राजीनामा बुझाउनुभएकाे हाे। पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिनुभएकाे हाे ।

पाण्डे फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लड्ने गरी सक्रिय राजनीतिमा आउने तयारीमा हुनुहुन्छ ।

प्रकाशित मिति : January 16, 2026 at 2:11 pm