१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापाको उम्मेदवारी, सर्वसम्मत हुने सम्भावना

३० पुस, काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा सभापतिमा गगनकुमार थापाको उम्मेदवारी परेको छ । थापाको एकल उम्मेदवारी परेका कारण उहाँ सर्वसम्मत हुने सम्भावना रहेको छ । विशेष महाधिवेशनको चौँथो दिन बुधबार निर्वाचन कार्यक्रम सुरू भएको छ ।

प्रकाशित मिति : January 14, 2026 at 11:51 am