३० पुष २०८२, बुधबार | Wed Jan 14 2026

नागढुंगा सुरूङमा विद्याको ब्रेक (तस्बिरहरू)

३० पुस, काठमाडौँ । नेपालको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले यात्राको क्रममा नागढुंगा सुरूङ मार्गमा गाडीको ब्रेक लगाएर आयोजनाको प्रगतिबारे जानकारी लिनुभएको छ । बुधबार धादिङको एक कार्यक्रममा सहभागी हुन निस्कनेक्रममा उहाँले बाटोमा आयोजनाको धादिङतर्फको भागमा सुरूङको मुखमा सामूहिक तस्बिर कैद गराएर प्रगतिविवरण सुनेर कार्यक्रम तर्फ लाग्नु भएको छ ।

प्रकाशित मिति : ३० पुष २०८२, बुधबार १०:२५