१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

२४ पुस, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक बिहीबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालयमा बस्ने  कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : January 8, 2026 at 1:16 pm