कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
२४ पुस, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक बिहीबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालयमा बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १३:१६








