१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

राष्ट्रिय सभामा काेशीबाट कांग्रेसका सुनिल थापा निर्विरोध

२३ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ  ।

थापाले उम्मेदवारी दिएको क्लष्टरबाट अरूको उम्मेदवारी नपरेपछि निर्विरोध भएका हुनुभएको हो ।

प्रकाशित मिति : January 7, 2026 at 4:06 pm