२४ पुष २०८२, बिहीबार | Thu Jan 8 2026

सुनमा मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार

२३ पुस, काठमाडौं। स्थानिय बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने ५५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २३ पुष २०८२, बुधबार १०:४८