२४ पुष २०८२, बिहीबार | Thu Jan 8 2026

एक इन्स्योरेन्स कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

२३ पुस, काठमाडाैं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले पुस १९ गतेको साधारण सभाबाट पारित भएको १६.०६ प्रतिशत नगद लाभांश(बोनस तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि)पुस २० गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।

प्रकाशित मिति : २३ पुष २०८२, बुधबार ०९:४१