९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

नेप्सेमा १ लाख ६२ हजार कित्ता सेयर सूचीकृत

२२ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल फाइनान्स लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा फाइनान्सको संस्थापकतर्फको लिलामीमार्फत बिक्री गरेको १ लाख ६२ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : January 6, 2026 at 4:28 pm