काठमाडौंको गैरीगाउँमा आगलागी
२२ पुस, काठमाडौं । काठमाडौंको सिनामंगल गैरीगाउँस्थित एक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार मंगलबार दिउँसो काठ गोदाममा आगलागी भएको हो ।
प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १५:५४








