२३ पुष २०८२, बुधबार | Wed Jan 7 2026

विन्ध्यावासिनी हाइड्रोपावरको कम्पनी सचिवमा पुजा चन्द नियुक्त

२२ पुस, काठमाडौं । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कम्पनी सचिवमा पुजा चन्दलाई नियुक्त गरिएको छ ।

कम्पनी सञ्चालक समितिको पुस २१ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले कम्पनी सचिवमा चन्दलाई नियुक्त गरेको हो ।

प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १२:३३