मानव अधिकार आयोगले लियो केपी ओलीको बयान
२० पुस, काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बयान लिएको छ।
आयोगले भदौ २३ र २४ गते भएको घटनाका सम्बन्धमा तत्कालीन प्रधानमन्त्री ओलीसँग आज बयान लिएको हो।
प्रकाशित मिति : २० पुष २०८२, आईतवार १७:२०








