१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

२० पुस, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हाे  ।

प्रकाशित मिति : January 4, 2026 at 5:13 pm