२१ पुष २०८२, सोमबार | Mon Jan 5 2026

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

२० पुस, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हाे  ।

प्रकाशित मिति : २० पुष २०८२, आईतवार १७:१३