२१ पुष २०८२, सोमबार | Mon Jan 5 2026

लाभांश प्रस्ताव पारित गर्दै नेपाल एसबिआई बैंकको साधारण सभा सम्पन्न

२० पुस, काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । शुक्रवार बसेकाे कम्पनीको ३२औँ वार्षिक सभाले कम्पनीको वितरणयोग्य नाफाबाट सेयर धनीलाई ४ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत ) गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै । साे सभाले मर्जर गर्ने निर्णय समेत पारित गरेको छ ।

प्रकाशित मिति : २० पुष २०८२, आईतवार १३:०५