प्रि ओपन सेसनमा ४ अंकले घट्यो नेप्से
२० पुस, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ४.०६ अंक घटेर २६१६.८६ विन्दुमा झरेको छ।
आइतबार प्रि ओपन सेसनमा ५२ स्टकको १३६ पटकको कारोबारमा ४६ लाख ८ हजार ९१० रुपैयाँ २० पैसाबराबरको ६ हजार ५१८ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : २० पुष २०८२, आईतवार १०:५८








