१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

नेपाली कांग्रेसको विभाजन टर्यो, महाधिवेशन वैशाखमा

१८ पुस, काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन वैशाखमा हुने भएको छ । पार्टी मुख्यालय विपिनगरमा जारी कार्यसम्पादन समितिको बैठकले वैशाखको अन्तिम साता महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । बैठकमा २०८३ वैशाख २८ गते देखि ३१ गतेसम्मको मिति प्रस्ताव भएको छ । यस्तो छ प्रस्तावित कार्यतालिका

प्रकाशित मिति : January 2, 2026 at 5:40 pm