नेपाली कांग्रेसको विभाजन टर्यो, महाधिवेशन वैशाखमा
१८ पुस, काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन वैशाखमा हुने भएको छ । पार्टी मुख्यालय विपिनगरमा जारी कार्यसम्पादन समितिको बैठकले वैशाखको अन्तिम साता महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । बैठकमा २०८३ वैशाख २८ गते देखि ३१ गतेसम्मको मिति प्रस्ताव भएको छ । यस्तो छ प्रस्तावित कार्यतालिका

प्रकाशित मिति : १८ पुष २०८२, शुक्रबार १७:४०












