१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

सामुदायिक लघुवित्तले सेयरधनी बनायाे निराश, लाभांश वितरण नगर्ने

१७ पुस, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै, सो बैठकले सोहीअनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ।

प्रकाशित मिति : January 1, 2026 at 4:53 pm