१७ पुष २०८२, बिहीबार | Thu Jan 1 2026

अभियान लघुवित्तको नायब सीईओमा रमेश न्यौपाने नियुक्त

१७ पुस, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रमेश न्यौपाने नियुक्त हुनुभएकाे छ ।

पुस १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले न्यौपानेलाई नायब सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार १३:५०