१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाको राजीनामा स्वीकृत

१६ पुस, काठमाडौं ।  सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुरेश देवकोटाले दिएको राजिनामा स्वीकृत भएको छ । देवकोटाले आफ्नो व्यक्तिगत कारण देखाउँदै गत पुस ९ गते सीईओ पदबाट राजीनामा दिनुभएकाे थियाे।

पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागुहुने गरी सीईओ देवकोटाको राजिनामा स्वीकृत गरेको बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : १६ पुष २०८२, बुधबार ११:१२