२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

सरकारी गाडी जलाउनु नेविसंघकाे निन्दनीय कार्य हाेः गगन थापा 

२० माघ, काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले नेविसंघले सरकारी गाडी जलाउनु निन्दनीय कार्य भएको बताएका छन् । थापाले  नेविसंघबाट भएका यस्ता कामलाई दुरुत्साहन गर्न डटेर लाग्ने पनि बताएका छन् ।

नेविसंका पूर्व नेता समेत रहेका थापाले ट्विटरमार्फत आफ्नो धारणा यसरी राखेका छन् ।

प्रकाशित मिति : २० माघ २०७५, आईतवार १२:३७